दाङमा लागु औषधसहित दुईजना पक्राउ

दाङ २१-पुस/ दाङमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेहरुमा राप्ती गाँउपालिका-५ लठहवाका २० वर्षिय रञ्जित डाँगी र घोराही उपमहानगरपालिका-१२ सर्राका २३ वर्षिय सन्दिप पहाडी रहेका छन् । उनिहरुलाई पुस १९ गते राति…

