लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बीच संयुक्त संवाद, कर्णाली नदी संरक्षणका लागि कार्यदल गठन
बर्दिया ३ पुस/ लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरू बीच कर्णाली नदीको स्रोत उपभोग र संरक्षणसम्बन्धी समस्याहरू समाधान गर्न एक संयुक्त सुझाव कार्यदल गठन गरिएको छ। उक्त कार्यदल लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा गठन गरिएको हो।जसमा दुवै प्रदेशका सरकारका सचिवहरू,…
