Welcome To Sitalpur Online

गैरकानूनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

३ मंसिर / अमेरिकी राष्ट्रपतिमा पुन निर्वाचित डोनाल्ड ट्रम्पले गैरकानूनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई व्यापक रूपमा देश निकाला गर्न राष्ट्रिय संकटकाल घोषणा गर्ने र सेना समेत परिचालन गर्ने योजना पुष्टि गरेका छन्। सोमबार ट्रम्पले सामाजिक सञ्जालमा ज्यूडिसियल वाचका टम फिटनको…

ट्रम्पद्धारा एलन मस्कलाई विशेष पदमा नियुक्ति

काठमाडौं २८-कार्तिक/ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई सरकारी दक्षता सुधार र खर्च कटौतीको उद्देश्यले गठन गरिएको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन्। यो औपचारिक क्याबिनेट पद भने होइन। राष्ट्रपतिको चुनावमा ट्रम्पलाई समर्थन गरेका मस्कले…

अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदात हुँदै

वासिङ्टन डिसी २० कार्तिक/ विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही मिनेट मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र…

आज रातिदेखि डीभी फारम खुला

दाङ १६ असोज / आजदेखी अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि फारम खुल्दैछ। अमेरिकी दूतावासका अनुसार बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् । यो कार्यक्रमले नेपाली नागरिकलाई स्थायी बसोबासका लागि अमेरिका लैजाने अवसर प्रदान गर्नेछ। आवेदन…

पहिरोमा परी ४ जना नेपालीको भारतमा मृत्यु

काठमाडौं ७-भदौ/ भारतको उत्तराखण्डमा पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको छ। रुद्रप्रयाग जिल्लास्थित केदारनाथ जाने सडकमा पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारी वर्षा भइरहेको समयमा गए राति करिब साढे १ बजे पहिरोमा नेपाली…

श्रीलङ्काले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेशको अनुमति

काठमाडौं ६-भदौ/ श्रीलङ्काले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश गर्न दिने निर्णय गरेको छ। यो निर्णय भदौ १६ गतेदेखि लागू हुनेछ। नेपाल, भारत, चीन, अमेरिका, बेलायत लगायत ३५ देशका नागरिकले ६ महिनासम्मका लागि बिना भिसा श्रीलङ्का प्रवेश गर्न पाउनेछन्।…

जापानमा शक्तिशानी भूकम्प गयो, सुनामीको चेतावनी

काठमाडौं २४-साउन/ जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ…

बङ्गलादेशको अन्तरिम सरकारमा मोहम्मद युनुस नियुक्त

काठमाडौं २३-साउन/ नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि…

बंगलादेश ढाकास्थितअन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द

काठमाडौं २१-साउन/ बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द भएको छ । बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय रंगशाला साँझ ६ बजेदेखि बन्द भएको जानकारी दिएको हो । विमानस्थलका सबै कामकारबाही पनि…

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

काठमाडौं ३-साउन/ अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ। राष्ट्रपति बाइडेनलाई कोरोनाको लक्षणसमेत देखिएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले जानकारी दिए । उनकाअनुसार बाइडेनलाई अब आफ्नै निवासमा कोठाभित्र आइसोलेसनमा राखिने छ । राष्ट्रपति बाइडेनले कोरोनाको खोप प्याक्सलोभिडको…