Welcome To Sitalpur Online

दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु

दाङ १३ कार्तिक / यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को उपत्यकाबाहिर प्रचारप्रसार सुरु भएको छ । यही क्रममा दाङका दर्शकलाई लक्षित गर्दै अटोबाट फिल्मको प्रमोसन सुरु गरिएको छ । त्यहाँका ५० वटा अटोमा फिल्मको पोस्टर…

चलचित्र पूर्ण बहादुरको सारङ्गी धनी र गरिब बीचको संघर्ष हो: अभिनेता बराल

तुलसीपुर ७ कार्तिक / यहि कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकारसँग चलचित्र पत्रकार सघ नेपाल दाङ शाखाले साक्षात्कार गरेको छ । प्रचार प्रसारका लागि दाङ आएको टिमसँग बुधबार एक कार्यक्रमको विच तुलसीपुरमा साक्षात्कार गरिएको…

पत्रकार बिपुल पोख्रेलको, ‘बोल.. मन.. खोल’ गीत सार्वजनिक

तुलसीपुर ७-असोज/ पत्रकार तथा गीतकार बिपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत ल्याएका छन्। तीन दशकयता दाङबाट पत्रकारिता गर्दै आएका उनी नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पनि हुन्। उनको शब्द रचनामा ‘बोल‘ मन खोल‘’ बोलको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर…

देशमा गुण्डागर्दी बाहेक अरु कुनै पनि काम दिगो छैन् : निखिल उप्रेती

तुलसीपुर २८-भदौ/ चलचित्र अभिनेता निखिल उप्रेतीले देशमा गुण्डागर्दी बाहेक केही पनि काम दिगो हुन नसक्ने धारणा व्यक्त गरेका छन्। चलचित्र पत्रकार संघ दाङले शुक्रबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल जस्तो देशमा अनुभवी व्यक्तिहरूलाई अवसर नदिइने र उनीहरू सधैं…

गजलकार तथा गीतकार प्रवल विष्टको नयाँ गीत ”धर्ती र जुनको कहानी” सार्वजनिक

दाङ १२-जेठ/ गजलकार तथा गीतकार प्रवल विष्टको ”धर्ती र जुनको कहानी” नामक नयाँ गीत शुक्रबारदेखि बजारमा आएको छ । दाङको दंगीशरण गाउँपालिका ४ मौली स्थायी घर भएका विष्ट विगत लामो समयदेखि सांगितीक क्षेत्रमा आवद्ध छन् । गीतकार विष्टको रचना रहेको…

दाङको दंगीशरण ७ मा गत आर्थिक वर्षमा ६ लाख बजेट फ्रिज

तुलसीपुर, १३ श्रावन ।  दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ७ मा गत आर्थिक वर्षमा झन्डै ६ लाख बजेट फ्रिज भएको पाइएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्ष २०७९/०८० मा झन्डै ५० वटा शिर्षकमा ६५ लाख बजेट विनियोजन भएकोमा ५९ लाख…