सुनचाँदीको मुल्यमा फेरि अर्को कीर्तिमान

काठमाडौं ११-पुस/ सुनको मुल्यमा फेरि अर्को नयाँ कीर्तिमान कायम भएको छ ।आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको…

सुनको भाउ हालसम्मकै महँगो

दाङ २८ मंसिर/ नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ । आइतबार सुनको मूल्यले दुई महिनाअघिको रेकर्ड तोड्दै नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८…

आज सुनचाँदीको मूल्य सामान्य रूपमा घट्यो

दाङ २८ कार्तिक / आज देशभर सुनचाँदीको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रति तोला रु ५०० ले घटेर रु २,४९,७०० पुगेको छ। हिजो सुन तोलामा रु २,५०,२०० मा कारोबार भएको थियो। त्यस्तै, चाँदीको…

आज सुनको मूल्य २१ सयले घट्यो

काठमाडौं २६-कार्तिक/ बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ४६ हजार ४…

आज शेयर बजार सामान्य अङ्कले बढ्याे

काठमाडौं २५-कार्तिक/ तीनदेखी घट्दै आएको शेयर बजार आज सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २१ अङ्कले बढेर २ हजार ५ सय ६५ दशमलव १६ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, लगानी,…

आज शेयर बजार ११ दशमलव २९ अङ्कले घट्यो

काठमाडौं २०-कार्तिक/ हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २९ अङ्कले घटेर २ हजार ५ सय ९६ दशमलव १२ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको घटेकोमा…

आज शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौं १६-कार्तिक/ हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ७५ अङ्कले बढेर २ हजार ६ सय ३१ दशमलव १४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको…

आज नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं १३-कार्तिक/ शेयर बजार उच्च अङ्कले बढेर दुई हजार छ सय विन्दु पार गरेको छ । आज शेयर बजार परिसूचक नेप्से ३४.२२ अङ्कले बढेर २६००.३८ विन्दुमा पुगेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै समूह बढेर बजारमा हरियाली छाउँदा जलविद्युत्…

आज सुन तोलाको दुई हजार नौ सयले घट्यो

काठमाडौं ११-कार्तिक/ आज सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ३९ हजार नौ…

सुन आज तोलाको दुई हजारले घट्यो

काठमाडौं १०-कार्तिक/ आज सुनको भाउ दुई हजार रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय…