सुष्मा कोइराला मेमोरियल अस्पतालमा १८ वर्षमुनिका बालबालिकाको जलन उपचार निःशुल्क

काठमाण्डौ ५ मंसिर / सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ। अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माका अनुसार आगोले पोलिएका वा अन्य कुनै कारणले जलन भएका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार प्रदान गर्ने व्यवस्था गरिएको छ।…




