लमहीको विद्युत् सबस्टेशनमा आगलागी

दाङ ३१-वैशाख/ दाङको लमही नगरपालिका-५ स्थित विद्युत् सबस्टेशनमा आज आगलागी भएको छ। ११ केभी प्रसारण लाइन सट भएर सानो ट्रान्सफर्मर पड्किएपछि आगलागी सुरु भएको हो। प्रहरीका अनुसार आगलागी करिब आधा घण्टादेखि जारी रहेको छ । लमही नगरपालिकाको दमकल र वडा…

दाङको तुलसीपुरमा श्रीमानद्वारा श्रीमतिको हत्या

तुलसीपुर ३ पुस/ दाङमा समान्य विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपमहानगरपालिका २ भम्के निबासी अन्दाजी २९ वर्षिया चित्र बहादुर बुढाथोकिले अन्दाजी ३२ बर्षीया हस्ति कुमारी बुढाथोकीको हत्या गरेका हुन्। समान्य विवादमा बुधबार बिहान १० बजेतिर चित्र बहादुरले श्रीमतीलाई…

छोराले गरे बुवाको हत्या

रुकुम पश्चिम १०-मंसिर/ रुकुम पश्चिममा छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको छ । आइतबार बेलुका आठबिसकोट नगरपालिका-१०, घारीखोला निवासी २० वर्षीय छोरा वीरबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी आफ्नै बुवा ५० वर्षीय दर्वे खत्रीको हत्या गरेको जिल्ला प्रहरी…

अत्यधिक चिसोका कारण लमही क्षेत्रका विद्यालय बन्द

दाङ ९-माघ/ अत्यधिक चिसो बढेसँगै दाङको लमही नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा अत्यधिक चिसो बढेपछि बालबालिकालाई असर पुर्याउन थालेको भन्दै नगरपालिकाले पठनपाठन बन्द गर्ने निर्णय भएको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले माघ ९…