घोराही उपमहानगरद्वारा विपद् जोखिम न्यूनीकरणका लागि सचेतना कार्यक्रम सञ्चालन
घोराही २८-कार्तिक/ घोराही उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरोकारवालाहरूलाई सचेतना दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको छ। उपमहानगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा नगरका १९ वटै वडामा सचेतना कार्यक्रम गरिने भएको छ। कार्यक्रम अन्तर्गत वडास्तरीय विपद् व्यवस्थापन समितिलाई…