विचारको ज्वारभाटा : नारायण गुरुको जीवन प्रवाह

राम बहादुर जिसी, तुलसीपुर साहित्यका विविध विधामध्ये संस्मरण, निबन्ध र आत्मवृत्तान्त मलाई विशेष प्रिय लाग्छन्। कारण स्पष्ट छ—यी विधामा व्यक्तिका निजी भोगाइ र आत्मचिन्तन भए पनि तिनको अभिव्यक्ति काल्पनिकभन्दा बढी सामाजिक यथार्थसँग गाँसिएको हुन्छ। सामाजिक प्राणी भएकाले हामी एक–अर्काले भोगेका…

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं २३-कार्तिक/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बसेको बैठकले नतिजा प्रकाशित गरेको हो। बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत असोज ७ र ८ गते भएको परीक्षामा…

ज्ञान ज्योति फाउन्डेसनको एमबिए कार्यक्रममा उत्कृष्ट नतिजा

तुलसीपुर १३ कात्तिक / तुलसीपुरस्थित ज्ञान ज्योति फाउन्डेसनले सञ्चालन गरेको Master of Business Administration (एमबिए) कार्यक्रमका विद्यार्थीहरूले पहिलो वर्षमै उत्कृष्ट शैक्षिक सफलता हासिल गरेका छन्। मङ्गलबार सार्वजनिक गरिएको एमबिए पहिलो सेमेस्टरको नतिजाअनुसार, फाउन्डेसनकी छात्रा **वर्षा के.सी.**ले ३.६७ GPA प्राप्त गर्दै…

सीटीईभीटीले पुनः परीक्षा लिने, मंसिर ४ देखि परीक्षा

काठमाडौं २४-असोज/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका उत्तरपुस्तिकाका कारण पुनः परीक्षा गर्ने भएको छ। सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सुरु हुनेछ। आन्दोलनका क्रममा परिषद्का करिब…

शिक्षा विधेयक सच्याउन माग गर्दै १८ भदौदेखि निजी विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौं १२-भदौ/ निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै १८ भदौदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायत निजी विद्यालयका छाता संगठनहरूले बिहीबार विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने घोषणा गरेका हुन्। उनीहरूले गैरनाफामूलक…

निजी विद्यालय सञ्चालकहरूद्वारा विधेयक संशोधन माग, आन्दोलनको चेतावनी

काठमाडौं २५-साउन/ निजी विद्यालय सञ्चालक संघ (प्याब्सन), एन प्याब्सन, नेशनल प्याब्सन र हिसानले विद्यालय शिक्षा विधेयकमा रहेको “निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने” भन्ने प्रावधान हटाउन माग गरेका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पूर्ण छात्रवृत्ति भन्ने शब्दसमेत हटाउनुपर्ने बताए।…

ज्ञान ज्योति मावि तुलसीपुरको एतिहासिक सफलता, विज्ञान संकायमा नेपाल प्रथम

दाङ २० साउन/ दाङ तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उल्लेखनीय सफलता हात पारेको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विज्ञान संकायतर्फ विद्यालयका छात्र कृष्ण गिरीले ३.९६ GPA हासिल गर्दै नेपालभरि प्रथम हुने सफलता प्राप्त…

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं १९-साउन/ राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । बाेर्डकाे केहीबेरअघि सकिएकाे बैठकले नतिजा सार्वजनिक गरेकाे हाे । बाेर्डका अनुसार कक्षा १२ काे परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८ दशमलव…

एसईई मौका परीक्षा साउन २९ देखि

काठमाडौं ११-साउन/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा साउन २९ गतेदेखि सुरु हुँदैछ। परीक्षा भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। २०८१ चैतमा सम्पन्न एसईईमा ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित भएका नियमित परीक्षार्थीका लागि परीक्षा बोर्डले…

एसईईको नतिजा सार्वजनिक, (यसरी हेर्न सकिन्छ)

काठमाडौं १३-असार/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो । यो वर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका बोर्डका अध्यक्ष…