Welcome To Sitalpur Online

Sitalpur Online

Sitalpur Online

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

दाङ ६ मंसिर / देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी…

हिरा डाँगी स्मृति कप फूटबलमा बिहिवार सेमिफाइनल खेल हुने

लक्ष्मण बस्नेत,तुलसीपुर ५ मंसिर/ दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ मा भोलि बिहिवार देखि सेमिफाइनलका खेलहरु हुदैछन् । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको बिहिवार दिउँसो हुने पहिलो सेमिफाइनल खेलमा राईजिङ…

हापुरे क्षेत्रका करदातालाई करदाता शिक्षा कार्यक्रम

प्रेमबहादुर राम्जा, दाङ ५-मंसिर/ आन्तरिक राजश्व कार्यालय तुलसीपुरले हापुरेक्षेत्रका करदातालाई एक दिने करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कर सप्ताह दिवसको अबसर पारेर बबई र शान्तिनगर गाउँपालिका क्षेत्रका ब्यबसायी करदातालाई करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।…

पिछडिएको ठाउँ र भूगोल पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य

बाँके ५-मंसिर/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताएका छन् । बाँकेको नरैनापुरमा नेकपा एमालेले आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकितामा…

तुलसीपुरमा अन्तरराष्ट्रिय बाल दिवस मनाइयो

तुलसीपुर ५-मंसिर/ बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ तुलसीपुर उपहानगरपालिकाको आयोजनामा अन्तराष्ट्रिय बाल दिवसका मनाइएको छ । दिवसका अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । तुलसीपुर उपमहानगरस्तरीय कार्यबाहक अध्यक्ष प्रशंसा केसीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा…

शान्ति सम्झौताको १८ वर्ष पूरा

काठमाडौं ५-मंसिर/ आज विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ। द्वन्द्वपीडितलाई न्याय दिने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिए पनि काम प्रभावकारी हुन सकेको छैन। आयोगहरूले उजुरी संकलन, पीडित परिचयपत्र…

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं ५-मंसिर/ यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश हुँदैछ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ । उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५…

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

दाङ ५ मंसिर/ लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । मुख्यमन्त्री चेतनाराण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र विकास संग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी सुनिश्चित सहितको बिषय…

हिरा डाँगी स्मृति कप फूटबल जारी,साहारालाई पराजित गर्दै टरिगाउ सेमिफाइनलमा

लक्ष्मण बस्नेत,तुलसीपुर ५ मंसिर / टरिगाउ युवा क्लब दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आज मंगलवार सम्पन्न खेलमा साहारा…

पोखरेलको श्रद्धाञ्जली सभा, निष्ठाको राजनीतिले मात्र समाजमा योगदान दिन सक्छ

घोराही ५ मंसिर/ नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा मंगलबार श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा (एमाले) दाङको आयोजनमा पोखरेल निवास घोराहीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का…