दाङको तुलसीपुरमा श्रीमानद्वारा श्रीमतिको हत्या

तुलसीपुर ३ पुस/ दाङमा समान्य विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपमहानगरपालिका २ भम्के निबासी अन्दाजी २९ वर्षिया चित्र बहादुर बुढाथोकिले अन्दाजी ३२ बर्षीया हस्ति कुमारी बुढाथोकीको हत्या गरेका हुन्। समान्य विवादमा बुधबार बिहान १० बजेतिर चित्र बहादुरले श्रीमतीलाई…

दंगीशरणमा पोषण मेला सम्पन्न

दंगीशरण २०-मंसिर/ दंगीशरण गाउँपालिका-४ वैबाङमा पोषण मेला सम्पन्न भएको छ। समृद्ध समाजको आयोजना, सहकर्मी समाजको प्राविधिक सहयोग र विकास कोष नर्वेको आर्थिक सहयोगमा आयोजित मेलाको अध्यक्षता समृद्ध समाजकी अध्यक्ष दिलकुमारी बिकले गरेकी थिइन् । गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख अतिथ्यता…

छोराले गरे बुवाको हत्या

रुकुम पश्चिम १०-मंसिर/ रुकुम पश्चिममा छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको छ । आइतबार बेलुका आठबिसकोट नगरपालिका-१०, घारीखोला निवासी २० वर्षीय छोरा वीरबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी आफ्नै बुवा ५० वर्षीय दर्वे खत्रीको हत्या गरेको जिल्ला प्रहरी…

दंगीशरणमा पोषण समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

दंगीशरण २८-कार्तिक/ दंगीशरण गाउँपालिकामा पोषण समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८०र८१ को पालिका स्तरीय दुई दिने गोष्ठी गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सम्पन्न हो । गोष्ठीको समापनका अवसरमा बोल्दै अध्यक्ष…

दाङमा सवारी दुर्घटना : ११ महिनामा ९२ जनाको मृत्यु

तुलसीपुर ८ असार/ गत बैशाख २३ गते तुलसीपुर उपमहानगरपालिका ९ अटोभिलेजमा ट्रकको ठक्करबाट तुलसीपुर ८ बेलुवा निबासी ३८ वर्षिय सेफअलि खाँको मृत्यु भयो। चालकको लापरबाहीबाट उनको मृत्यु भएको थियो । दाङ जिल्लाना बैशाख महिनामा मात्रै सात स्थानमा सवारी दुर्घटना भएको…