दाङको तुलसीपुरमा श्रीमानद्वारा श्रीमतिको हत्या

तुलसीपुर ३ पुस/ दाङमा समान्य विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपमहानगरपालिका २ भम्के निबासी अन्दाजी २९ वर्षिया चित्र बहादुर बुढाथोकिले अन्दाजी ३२ बर्षीया हस्ति कुमारी बुढाथोकीको हत्या गरेका हुन्। समान्य विवादमा बुधबार बिहान १० बजेतिर चित्र बहादुरले श्रीमतीलाई…

छोराले गरे बुवाको हत्या

रुकुम पश्चिम १०-मंसिर/ रुकुम पश्चिममा छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको छ । आइतबार बेलुका आठबिसकोट नगरपालिका-१०, घारीखोला निवासी २० वर्षीय छोरा वीरबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी आफ्नै बुवा ५० वर्षीय दर्वे खत्रीको हत्या गरेको जिल्ला प्रहरी…

मन्त्री चौधरीले गरिन् सिचाई आयोजनाको अनुगमन

प्रेमबहादुर राम्जा, दाङ ३-मंसिर/ लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सिता चौधरीले बबई गाउँपालिका अन्तर्गत पर्ने विभिन्न सिचाई आयोजनाहरुको अनुगमन गरेकी छन् । मन्त्री चौधरीले बबई गाउँपालिकामा पर्ने विभिन्न चार सिचाई आयोजनाको अनुगमन गरेकी हुन् । बर्षाको समयमा…

बबई नदिमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

तुलसीपुर २० जेठ/ पश्चिम दाङको पर्यटकीय स्थल पुरन्धरा स्थित बबई नदिमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका ४ बनहरी निबासी ३० वर्षीय दीपक न्यौपाने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। न्यौपाने शनिबार बेलुकी ४…