कर्णालीमा बहुप्रकोप पूर्वसूचना प्रणालीबारे गोष्ठी सम्पन्न

सुर्खेत १२-मंसिर/ कर्णाली प्रदेशमा बाढी, पहिरो, र चट्याङलगायतका बहुप्रकोप न्यूनीकरणका लागि मङ्गलबार वीरेन्द्रनगरमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख शङ्करहरि आचार्यले विपद् जोखिम न्यूनीकरण ऐन, २०७४ अनुसार काम गर्न र आपतकालीन केन्द्रलाई स्रोत साधन सम्पन्न…

पीजी सुविधाको विवाद मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं १०-मंसिर/ प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजका आवासीय चिकित्सक (पीजी) का सुविधा सम्बन्धी विवाद आपसी सहमतिबाट समाधान गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको चिकित्सा शिक्षा आयोगको १५औँ बैठकमा प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई,…

दाङको दंगीशरण ७ मा गत आर्थिक वर्षमा ६ लाख बजेट फ्रिज

तुलसीपुर, १३ श्रावन ।  दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ७ मा गत आर्थिक वर्षमा झन्डै ६ लाख बजेट फ्रिज भएको पाइएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्ष २०७९/०८० मा झन्डै ५० वटा शिर्षकमा ६५ लाख बजेट विनियोजन भएकोमा ५९ लाख…