Welcome To Sitalpur Online

“टिमुरमा विदेशी चासो, किसानलाई प्राथमिकता दिने व्यवसायिक योजना बनाउन मुख्यमन्त्रीको आग्रह”

दाङ ३ असोज/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेति बारे प्रदेश सरकारले व्यवसायीक योजना बनाउन साथ दिने बताएका छन । लुम्बिनी प्रदेशका पहाडी भू–भागमा अर्गानिक टिमुर खेति हुदै आएको छ । टिमुरको व्यवसायीक खेतिबाट किसानको जीवनस्तर सुधार गर्न…

कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड रुपैयाँ बजेट

काठमाडौं १५-जेठ/ सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि मन्त्रालयका लागि ५७ अर्ब…

‘ड्रागन फल’को खेती गरेका किसानले उचित मूल्य नपाउदा निराश

झापा १९ -साउन/ यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् ।‘सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,’ गौरीगञ्ज गाउँपालिका(२…

तुलसीपुरको पुलचोकमा कस्मेटिक पसल खुल्यो

तुलसीपुर ३१ जेठ । दाङको तुलसीपुर स्थित पुलचोकमा संतोषी कस्मेटिक पसल संचालनमा आएको छ । करिब १० लाख लागतमा पसल संचालनमा ल्याएको प्रोप्राइटर अनिता वस्यालले बताउनुभयो । यसैबिच एक कार्यक्रमका बीच पसलको उद्घटन समेतग गरिएको छ । पसलको उद्घटन तुलसीपुर…

दाङमा व्यवसायिक गड्यौँला पाल्ने किसानको संख्या बढ्दै

तुलसीपुर, ७ साउन । दाङमा पछिल्लो समय व्यवसायिक रुपमा गड्यौँला पाल्ने किसानहरुको संख्या बढ्दै गएको छ । बर्षातको समयमा रासायनिक मलको अभाव हुने र गड्याँैलाबाट उत्पादन हुने भर्मी कम्पोष्ट मल छिटो उत्पादन हुने भएकाले यो पेशाप्रति आकर्षित हुने कृषकहरुको संख्या…

दाङको दंगीशरण ७ मा गत आर्थिक वर्षमा ६ लाख बजेट फ्रिज

तुलसीपुर, १३ श्रावन ।  दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ७ मा गत आर्थिक वर्षमा झन्डै ६ लाख बजेट फ्रिज भएको पाइएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्ष २०७९/०८० मा झन्डै ५० वटा शिर्षकमा ६५ लाख बजेट विनियोजन भएकोमा ५९ लाख…