Welcome To Sitalpur Online

तुलसीपुरमा अन्तरराष्ट्रिय बाल दिवस मनाइयो

तुलसीपुर ५-मंसिर/ बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ तुलसीपुर उपहानगरपालिकाको आयोजनामा अन्तराष्ट्रिय बाल दिवसका मनाइएको छ । दिवसका अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । तुलसीपुर उपमहानगरस्तरीय कार्यबाहक अध्यक्ष प्रशंसा केसीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा…

सार्वजनिक पदधारण गरेका व्यक्तिले सूचना नदिएमा कारवाही हुन्छ : प्रमुख गुरुङ

तुलसीपुर २८-कार्तिक/ राष्ट्रिय सूचना आयोगका प्रमुख महेन्द्रमान गुरुङले सार्वजनिक पदधारण गर्ने व्यक्तिले सूचना नदिएमा कारवाही गरिने चेतावनी दिएका छन्। बधबार तुलसीपुर उपमहानगरपालिकामा राष्ट्रिय सूचना आयोगद्धारा आयोजित ‘‘सूचनाको हक सम्बन्धी अन्तरक्रिया’’ कार्यक्रममा बोल्दै, सार्वजनिक निकायहरूले सूचनाको हकको पालना नगरेको भन्दै हालसम्म…

छिल्लीकोटमा आउँदो मंसिरदेखि जिपलाइन सञ्चालनमा आउने

दाङ २५-कार्तिक/ दाङको पर्यटकीय स्थल छिल्लीकोटमा आउँदो मंसिरभित्र जिपलाइन सञ्चालनमा आउने भएको छ । छिल्लीकोटमा मंसिरभित्रै जिपलाइन सञ्चालन गर्न तयारी भइरहेको सञ्चालक श्रीधर न्यौपानेले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका-१९ मा पर्ने छिल्लीकोटमा यो जिपलाइन निर्माण कार्य लगभग पूरा भइसकेको छ,…

फुटपाथ खाली गर्न सडकमा निस्किए तुलसीपुरका मेयर र उपमेयर

दाङ १९-भदौ/ तुलसीपुर बजारको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख नै सडकमा निस्किएका छन् । उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि त्यसलाई हटाउन नगर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी दलबल…

तुलसीपुरको सार्वजनिक सुनुवाई : बजेट निर्माणदेखि असारमा गरिने विकासप्रति चासो

तुलसीपुर २६-असार/ तुलसीपुर उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सार्वजनिक सुनवाईमा सेवा प्रवाह, भइरहेका विकास निर्माणका बारेमा नागरिकले सुझाव तथा गुनासो राखेका छन् । कार्यक्रममा सहभागीहरुले युवामैत्री बजेट निर्माण गर्नुपर्ने, पार्किङको व्यवस्थापनमा ध्यान दिनुपर्ने, न्यायिक समितिले न्याय निरुपनमा…

घरले च्यापिएर ज्यान गुमाएकाप्रती उपमहानगरद्धारा शोक व्यक्त

तुलसीपुर २० जेठ/ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ रझेनीका ७० बर्षिय भगवान् खत्रीको हावाहुरीसहितको बर्षाले घर भत्किँदा भएको निधनमा उपमहानगरले दुःख व्यक्त गरेको छ । उपमहानगर प्रमुख टिकाराम खड्काले आज शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन। ‘ दिवंगत…

तुलसीपुरका विद्यालय पाँच दिन बन्द

तुलसीपुर १७ जेठ/ दाङमा गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द हुने भएका छन । गर्मी ३९ डिग्री सेल्सियस भन्दा बढि भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर…