हामी किन फुट्दै छौ र उनीहरु किन जुट्दै छन् ?

रामबहादुर जिसी, तुलसीपुर नेपाली राजनीतिमा आज एउटा गम्भीर प्रश्न उभिएको छ— हामी किन फुट्यौँ र उनीहरू किन जुट्दैछन् ? यो प्रश्न भावनात्मक मात्र होइन, ऐतिहासिक, वैचारिक र व्यवहारिक पनि छ। हालै बालेन शाह र रवि लामिछाने जस्ता बिपरित स्वभाव, फरक…

