तुलसीपुर –११ मा अध्यक्ष कप फुटबल सुरु, त्रिवेणी र डिवाइसीको सानदार जित

लक्ष्मण बस्नेत, तुलसीपुर २५ पुस/ दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा आजदेखि वडाअध्यक्ष कप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। अमर माध्यमिक विद्यालय, उरहरीको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन विशेष समारोहबीच सम्पन्न भयो। वडा सदस्य यज्ञबहादुर बस्नेतको अध्यक्षता, वडाध्यक्ष मानबहादुर रावतको…

बिरेन्द्र नमुना मावीद्वारा दोस्रोपटक राष्ट्रपति रनिङ शिल्ड कब्जा

लक्ष्मण बस्नेत,दंगीशरण २४ पुस/ दंगीशरण गाउँपालिकास्तरीय अन्तरविद्यालय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि बिरेन्द्र नमुना माध्यमिक विद्यालय, हेकुलीले जित्दै दोस्रोपटक रनिङ शिल्ड आफ्नो कब्जामा पारेको छ। दंगीशरण गाउँपालिकाको आयोजनामा तथा भानु माध्यमिक विद्यालय, दंगीशरण–६ प्रसडुवाको व्यवस्थापनमा “स्वास्थ्यका लागि…

शेर मल्ललाई पहिलो अवसर, टी–२० विश्वकपका लागि नेपालको अन्तिम टोली घोषणा

दाङ २२ पुस/ भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा विश्वकप अभियानका लागि टोली घोषणा गरेको हो। घोषित टोलीमा…

नेशनल प्याब्सन दाङको पाँचौँ बृहत खेलकुद कार्यक्रम सुरु

तुलसीपुर १४ पुस/ नेशनल प्याब्सन दाङद्वारा आयोजित पाँचौँ बृहत खेलकुद कार्यक्रम आजदेखि तुलसीपुरस्थित अरनिको मैदानमा औपचारिक रूपमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश चन्द्र खड्काले गरेका हुन् । जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय…

वडा नं. १८ ले जित्यो सर्वाधिक पुरस्कार राशिको अन्तर वडा रनिङ फुटबलको उपाधि

लक्ष्मण बस्नेत,तुलसीपुर १२ पुस/ सर्वाधिक पुरस्कार राशिको दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरुष फुटबल प्रतियोगिता–२०८२ को उपाधि वडा नं. १८ ले जितेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. १२ लाई…

इन्ट्रा कलेज टी–२० क्रिकेटको उपाधि स्नातक दोस्रो वर्षलाई

लक्ष्मण बस्नेत, तुलसीपुर ९ पुस/ ज्ञानज्योति इन्ट्रा कलेज टी–२० क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि ज्ञानज्योति कलेज स्नातक दोस्रो वर्षको टिमले जितेको छ। ज्ञानज्योति फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान, गोलौरामा आज सम्पन्न फाइनल खेलमा स्नातक दोस्रो वर्षले ज्ञानज्योति विज्ञान संकाय ‘ए’ टिमलाई २८…

इन्ट्रा कलेज टि-२० क्रीकेटको उपाधि स्नातक दोस्रो वर्षलाई

लक्ष्मण बस्नेत, तुलसीपुर ९-पुस/ ज्ञानज्योति इन्ट्रा कलेज टि-२० क्रीकेट प्रतियोगिता-२०८२ को उपाधि ज्ञानज्योति स्नातक दोस्रो वर्षले जितेको छ। ज्ञानज्योति फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा आज सम्पन्न फाइनल खेलमा ज्ञानज्योति विज्ञान संकाय ‘ए’ टिमलाई २८ रनले पराजित गर्दै स्नातक दोस्रो वर्ष…

नेपाल प्रिमियर लिगको फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं २७ मंसिर/ काठमाडौमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर…

नेशनल प्याब्सन बृहत् खेलकुद कार्यक्रम दाङमा सुरु

दाङ २७ मंसिर / नेशनल प्याब्सन बृहत् खेलकुद कार्यक्रम २०८२ शुक्रबार देखि दाङको बेल्झुन्डी रंगशालामा सुरु भएको छ । नेशनल प्याब्सन दाङको आयोजनामा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै…

नेपाल प्रिमियर लिग: आज लुम्बिनी लायन्स र विराटनगर किङ्ग्स भिडदै

काठमाण्डौ २५ मंसिर/ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज दिउँसो ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्ग्स आमनेसामने हुँदै छन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका…