दाङको थारुबस्तीमा ‘माघ’को रौनक

दाङ ३०-पुस/ दाङसहित थारु बाहुल्य रहेका जिल्लामा थारु समुदायको नयाँ वर्ष थारु संवत् २६४९ तथा महान् पर्व ‘माघ’ भव्य रूपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । भोलि माघ १ गते मनाइने मूल पर्वको पूर्वसन्ध्यामा आज पुस मसान्तका दिन दाङका…








