प्रहरी जवानले आफैंमाथि गोली चलाए

दाङ १३ पुस/ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी २१ वर्षका चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैंमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन्। टाउकोमा गोली लागेका न्यौपानेको उपचार बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

धनगढी १२ पुस/ धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ स्थित लक्ष्मी नर्सरी नजिक सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराका बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको…

स्कर्पिओ दुर्घटना हुँदा १० जना घाइते

भोजपुर ११ पुस/ पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा बिहीबार बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १० जना घाइते भएका छन्। भोजपुर नगरपालिका-५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ सडकबाट खस्दा दुर्घटना भएको हो। चालक सहित १० जना…

टिकटक बनाउन खोज्दा खोलामा खसेर शिक्षिका र विद्यार्थीको मृत्यु

तेह्रथुम ७ पुस/ तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा गाउँमा शनिबार दिउँसो एक दुखद घटना घटेको छ। टिकटक बनाउन खोज्दा खोलामा खसेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा गौखुरी माविमा कार्यरत नर्स शिक्षिका रबिना राजवंशी र कक्षा ७ की विद्यार्थी…

तुलसीपुर दुर्घटना अपडेट: गम्भीर घाईते भुसालको मृत्यु

तुलसीपुर ३ पुस/ तुलसीपुर उपमहानगरपालिका वडा नं ७ हात्तिखौवा ओरालोमा भ्यान र स्कुटर एक आपसका ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा न ५ निवासी स्कुटरमा सवार ५० वर्षीया लिला भुसाल रहेको ईलाका प्रहरी कार्यालय…

विङ्गर गाडी दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

दाङ १-पुस/ दाङमा विङ्गर गाडी दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा कपिलवस्तु शिवराज नगरपालिका ३ बस्ने ४२ वर्षिया त्रीथी थारु र सोही ठाउँ बस्ने ६० वर्षिया फुलसी थारु रहेका छन् । उनीहरुको उपचारका क्रममा…

बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुटवल २९ मंसिर / पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु २ च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन…

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

गुल्मी २९ मंसिर/ गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन। मुसिकोट नगरपालिका–४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सु-प्र १००१ ज १३८५ नं को फोर्स गाडी ओरालो झर्दा…

जिप दुर्घटना हुँदा नाबालक सहित पाँच जनाको मृत्यु

जाजरकोट २७ मंसिर /जाजरकोटमा गए राति जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजेको समयमा जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो ।…

तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते ओलिको उपचारको क्रममा मृत्यु

तुलसीपुर २६ मंसिर / दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। गएको आइतबार दिउँसो सवा २ बजेको समयमा खाद्रे बनहरीबाट तुलसीपुर तर्फ आउँदै गरेको लुप्र ०२-००१ प १७१७ नम्बरको मोटरसाइकल अनियन्त्रि भई रुखमा ठोक्किदा…