Welcome To Sitalpur Online

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

दाङ ६ मंसिर / देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी…

पिछडिएको ठाउँ र भूगोल पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य

बाँके ५-मंसिर/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताएका छन् । बाँकेको नरैनापुरमा नेकपा एमालेले आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकितामा…

शान्ति सम्झौताको १८ वर्ष पूरा

काठमाडौं ५-मंसिर/ आज विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ। द्वन्द्वपीडितलाई न्याय दिने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिए पनि काम प्रभावकारी हुन सकेको छैन। आयोगहरूले उजुरी संकलन, पीडित परिचयपत्र…

सहमितका आधारमा जग्गा एकिकरणको काम अगाडी बढाउन मुख्यमन्त्रीको निर्देशन

दाङ ४-मंसिर/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकिकरणको कामलाई जग्गाधनीको सहमतीको आधारमा अघि बढाउन निर्देशन दिएका छन् । जग्गा एकिकरण आयोजना संचालन समितको अध्यक्षको शपथ ग्रहण पश्चात भएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा एकिकरण आयोजनालाई…

आज यी प्रदेशमा बर्षाको सम्भावना

दाङ ३ मंसिर / देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया…

पहिलो चौमासिकमा विकास खर्च १० प्रतिशतमा सीमित

काठमाडौं २-मंसिर/ चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च झन्डै १० प्रतिशत मात्रै भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव…

गंगटेमा कांग्रेस : निकुञ्जको त्रास कायमै, विकासमा बेखबर

शरद रेग्मी, गंगटे २-मंसिर/ नेपाली कांग्रेसको सय दिने संगठन सुदृढिकरण अभियान गंगटेमा भैरहंदा त्यहांका स्थानीयबासीको बेग्लै आक्रोश छ । उनीहरु एकातिर निकुन्जबाट आउने वन्यजन्तुको आक्रमणले त्राहित्राहि छन् । अर्कातिर गंगटेको समग्र विकासमा स्थानीय सरकारनै बेखबर रहेको स्थानीयबासीले बताएका छन् ।…

रिक्त पदका लागि उपचुनाव : मनोनयन दर्ता आज

काठमाडौं २-मंसिर/ मंसिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा रहेका निर्वाचन अधिकृतका कार्यालयमा मनोनयन दर्ता…

आजदेखि निर्वाचन आचारसंहिता लागू

दाङ २ मंसिर / आसन्न स्थानीय तह उपचुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपचुनाव हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव…

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति निर्माणको तयारी

काठमाडौं १-मंसिर/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ निर्माणको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । बालविवाहले बालबालिकाको स्वास्थ्य, शिक्षा र जीवनमा पर्ने नकारात्मक प्रभाव रोक्न तथा लैङ्गिक हिंसा, बालश्रम र बेचबिखनजस्ता समस्याको अन्त्यका लागि…