भाद्र २१ गते शक्रवार भाद्र शुक्लपक्ष तृतिया तिथि हस्ता नक्षत्र
नेपालमा सूर्योदय ५ः४५ सूर्यास्त ६ः१७
मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
व्यावसायमा सफलता रहनेछ । आफन्त सग बिवाद रहनेछ । कार्यमा बढि खटिनु पर्नेछ । तपाईको काम बिगा्रनेहरु बाट सावधान रहनु होला ।
वृष:( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अग्रज व्यक्तिको बिशेष सहयोग प्राप्त रहनेछ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । आफनो योजना लाई गोप्य राखेर अगाडि बढदा सफलता रहनेछ ।
मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारमा सहयोग लिदा काम बन्नेछ । बोल्दा बिचार गर्नु होला । मनमा केहि चिन्ता र भय । सामाजिक कार्यबाट लाभ । स्वास्थ्यमा हल्का समस्या ।
कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्चित रकम खर्च रहनेछ । कार्यमा बाधा व्यवधान आउनेछ । सहयोगि बाट धोका रहनेछ । योजना अनुसार अगाडि नबढदा समस्या आउने सक्नेछ ।
सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अबसरहरु प्राप्त मात्रामा आउनेछन । सोच बिचार गरि अगाडि बढनु राम्रो रहला । सन्चित रकम खर्च गर्नुपर्नेछ । केहि कार्यमा ढिलाई हुनेछ ।
कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मा बिश्वासमा बृद्धि रहनेछ । नबिन कार्यको समय रहनेछ । समय अनुसार कामहरु अगाडि बढने छ । आफन्त सँग भेटघाट रहनेछ ।
तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्चमा बृद्धि भए पनि पछि फाईदा कार्यमा लगानी लगाउन सकिनेछ । समस्या सगै चुनौतिहरु पन्छयाउदै अगाडि बढनु । दैनिक काम ठिकै छ ।
वृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयआर्जनमा सफलता रहनेछ । नबिन ज्ञान आर्जन गर्ने समय रहेको छ । आर्थिक खर्च हुनेछ । घर बाहिरको काममा व्यस्त रहने समय छ ।
धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अबसर लाई बुझेर अगाडि बढनु होला । तपाई बाट सहयोग लिने धेरै रहनेछन ।आन्तरिक कुरा गोप्य राख्नु होला । व्यवसायमा ठिकै रहला ।
मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा बढि समय दिनु पर्नेछ । रोकिएका कार्यहरु बन्दै जानेछन । व्यापार व्यवसायमा सफलता रहनेछ । तपाईको धेरैले प्रशंसा गर्नेछन ।
कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खानपिनमा बिशेष ख्याल गर्नुहोला । समय परिस्थिति अनुसार अगाडि बढनु होला । आर्थिक खर्चमा बृद्धि रहनेछ । अरुको काममा समय बढि दिनु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
पारिवारीक साथ र सहयोग बाट कामहरु बन्नेछन । प्रेमिप्रेमिका तथा आफन्तको साथ सहयोग रहनेछ । दाम्पत्य जीवन सफल सहज रहनेछ ।
वास्तु ज्ञान
जलस्रोतको लागि प्रमुख स्थान ईशान र पश्चिम दिशालाई मानिन्छ ।
जलस्रोतका लागि प्रमुख स्थान ईशान र पश्चिम दिशालाई मानिन्छ । घरमा प्रयोग भएको जल पश्चिम, वायव्यकोणबाट निकास गर्न सकिन्छ । आकाशे पानीको निकास भने पूर्व,ईशान, उत्तर वा वायव्यबाट गर्नुपर्दछ । खर, काठ स्तरको छानो भएको घरको निकास पनि यथाशक्य उत्तर, वायव्य र पश्चिम दिशा शुभ रहन्छ, अन्य अशुभ हुन्छ ।