Welcome To Sitalpur Online

आजको राशिफल: २०८१ भदौ २० गते बिहिवार

भाद्र २० गते बिहिवार भाद्र शुक्लपक्ष द्धितिया तिथि हस्ता नक्षत्र नेपालमा सूर्योदय ५ः४५ सूर्यास्त ६ः१८

मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

तपाईको प्रयास वाट लक्ष्य प्राप्त गर्न सकिनेछ । भौतिक सामागी्र जोडने समय देखिन्छ । दिर्घकालीन फाईदा हुने काममा सफलता लिन सकिन्छ ।

        वृष:( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । व्यवसायमा मध्ययम रहनेछ । नविन कार्यलाई समय दिन नसकिएला । आफुमा कमजोरी भएको अनुभव रहनेछ ।

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसर लाई प्रयोग नगर्दा आएको अवसर गुम्न सक्नेछ । पारिवारीक असमझदारी बढने छ । आफन्तको साथ र सहयोग बाट फाईदा रहनेछ ।

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

उधोग तथा व्यापारमा फाईदा मिल्नेछ । सहयोगि वाट समस्या रहनेछ । बचत धन खर्च गर्ने समय रहेको छ । बिगतको समस्याले केहि अप्ठेरो पर्ला ।

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मान सम्मान वृद्धि छ । वोलिको भरमा कार्यहरु वन्नेछन । तपाईको विचारले धेरैलाई आर्कषण गर्नेछ । कार्यमा साथ र सहयोग दिनेछन ।

कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रचनात्मक कार्य शुरु गर्ने वेला छ । स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ । विगतको सफलताले कार्यमा थप हौसला प्राप्त गर्नेे छ ।

तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्चमा वृद्धि भए पनि पछि फाईदा हुने कार्यमा लगानी बढाउनु पर्ने छ । समस्या लाई चिदै अगाडि बढनु । प्रयास वाट कार्यमा सफलता छ ।

वृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ जानकारी प्राप्त रहनेछन । आयआम्दानी बढने तथा केहि रकम प्राप्त रहने छ ।, व्यवसाय व्यवसाय गरेकालाई प्रशस्त्र फाईदा रहने समय देखिन्छ ।

धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आशा देखाउने वाट समस्या छ । आफनो कामको योजना गोप्य राखेर अगाडि बढनु । सामाजिक कार्यमा लाग्नु पर्नेछ । अन्यको भरमा नपर्नु ।

मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धेरैले तपाईको कामको प्रशंसा गर्ने समय छ ।नाम,दाम,काम र ईनाम कमाउने समय छ । आफन्तको साथ सहयोग रहनाले कामहरु वन्नेछन देखिन्छ ।

कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बिगतका समस्या आउने छन । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । सोचेको काममा वाधा रहदा समस्या रहनेछ । घरेलु कार्यमा समय बढि दिनु पर्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आफन्तको भेटघाटले रमाईलो रहनेछ । नविन जानकारी लिन सकिनेछ । व्यवसायमा लाभ छ । प्रेमिप्रेमिका वा दाम्पत्य जीवन सरल र सहज छ ।

                                                                                         

वास्तु ज्ञान

                घरमा एउटा मात्र ढोका भएमा त्यो ढोका उत्तर वा पूर्वमा सर्वोत्तम हुन्छ ।

घरमा एउटा मात्र ढोका भएमा त्यो ढोका उत्तर वा पूर्वमा सर्वोत्तम हुन्छ । तर त्यो ढोका घरको बीच भागमा नभएर एक छेउमा हुनु पर्छ ,भित्तामा जोडिएको चाहि हुनु हुँदैन । दक्षिणमा मात्र घरको मुख्य द्धार हुनु शुभ होइन । त्यस्तो भएमा पुर्व तथा उत्तरमा अर्को ढोका बनाउने व्यवस्था अवश्य पनि गर्नु पर्छ ।