१५ गते बिहिवार कार्तिक कृष्णपक्ष चतुर्दशी तिथि चित्रा नक्षत्र
नेपालमा सूर्योदय ६ः१५ सूर्यास्त ५ः१९
मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
बिभिन्न साथ र सहयोग प्राप्त रहनेछ । घर परिवारमा नयाँ आशा पलाउने छ । सहयोग र उपहार प्राप्त रहनेछ । आयआर्जनमा ठिकै रहला ।
वृष:( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मेहनत वाट कार्यमा सफलता रहनेछ । प्रयास गर्दा प्रतिस्पर्धामा सफलता रहनेछ । भौतिक साधन जोडने समय छ । यात्रा मलुक समय आउनेछ ।
मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मा विश्वासमा काम गर्नुहोला । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । अग्रज व्यक्तिको सहयोग मिल्नेछन । बिभिन्न भौतिक साधन प्रयोग हुनेछ ।
कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोच विचार नगरी अगाडि बढदा समस्या रहनेछ । आफनो भन्दा अरुको फाईदाको लागि काम गर्नुपर्नेछ । कृषि,पशुबाट लाभ उठाउन सकिनेछ ।
सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका कामहरु बन्नेछन । सहयोगीहरुको राम्रो साथ र सहयोग मिल्नेछ । नयाँ काम थालनी हुने समय देखिन्छ । उधोग व्यवसायमा सफलता रहनेछ ।
कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तको भावना बुझने प्रयास गर्नु होला । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । रोकिएका कामहरु सम्पादन हुनेछन । निरन्तरता बाट फाईदा छ ।
तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यमा अभिप्रेरित गर्नेहरु प्रशस्त्र रहनेछन । नयाँ कामको थालनी हुनेछ । स्वादिष्ट भोजनको अनुभव लिन सकिन्छ । बिगतको कार्यवाट सफलता छ ।
वृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक खर्चको वृद्धि रहनेछ । अवसरको लागि समय बित्नेछ ।समय लाई नचिन्दा समस्या मिल्नेछ । सोच बिचार गरि अगाडि बढनु होला ।
धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसायमा सफलता रहनेछ । साझेदारीमा फाईदा रहनेछ । आयआर्जन सा्रेत बढनेछन । परिवारजनको आवश्यकता पुरा हुनेछन ।
मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरुलाई प्रभाव पारेर अगाडि बढन सकिनेछ । साथीहरुको साथ र सहयोग जुटनेछ । प्रतिष्ठा मुलक कार्य हुनेछ । सामाजिक दायित्व बढनेछ ।
कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम र जिम्मेवारी आउनेछ । सामाजिक कार्यमा लाग्नु पर्नेछ । परोपकारी कार्यमा लाग्नु पर्नेछ । प्रतिष्ठा कमाउने समय रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
जोश जाँगरले कार्य लिन सकिन्छ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । समयले अप्ठेरो परिस्थिति ल्याउन सकिन्छ । गोपनियतामा सफलता रहनेछ ।
वास्तु ज्ञान
गृहपति तथा पत्नीको शयनकक्षमा रातो बत्ती लगाउनु पर्दछ ।
शयनकक्षमा प्रवेश गरेर ओछयानमा पल्टदा पनि निन्द्रा नलाग्न सक्छ । यस्तो अवस्था आएमा शयनकक्षमा शयनका लागि प्रवेश गर्नुभन्दा पहिला कोठाको पर्दा लगाउनु पर्छ । साथै कोठाको बत्ति मधुरो बाल्नु पर्छ । ग्रहपति तथा पत्नीको शयनकक्षमा रातो बत्ति लगाउनुपर्छ । वासनात्मक आनन्दप्राप्तिका लागि उत्तरतर्फ क्रिस्टल लगाउनु पर्छ ।