Welcome To Sitalpur Online

एसईई परीक्षा चैत पहिलो सातादेखि, सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनु पर्ने

काठमाडौं २६-पुस/ चैतको पहिलो हप्तादेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जालले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताएका हुन् । संसदमा छलफलको…

विज्ञान संकायमा ज्ञान ज्योतिका केसी जिल्ला प्रथम

तुलसीपुर ३० साउन/ मंगलबार राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित २०७९/ ०८० को कक्षा १२ को नतिजा अनुसार ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुरले ९९ जना ‘ए’ प्लस, ६४७ जना ‘ए’, २७८ जना ‘बी’ प्लस ४४ जना ‘बी’ गरी जम्मा १ हजार ६८…

तुलसीपुरमा ११ वर्षकी बालिका देखि ७२ वर्षकी महिला बलात्कृत

तुलसीपुर, ५ साउन । दाङको तुलसीपुरमा तीन दिनको अवधिमा ११ वर्षकी बालिका देखि ७२ वर्षकी वृद्ध महिला बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।  बिहीबार दिउँसो आँखा अस्पतालबाट उपचार गरेर फर्किनु भएकी प्युठानकी ७२ वर्षकी वृद्ध महिला राति बलात्कारमा पर्नुभएको…

दाङमा व्यवसायिक गड्यौँला पाल्ने किसानको संख्या बढ्दै

तुलसीपुर, ७ साउन । दाङमा पछिल्लो समय व्यवसायिक रुपमा गड्यौँला पाल्ने किसानहरुको संख्या बढ्दै गएको छ । बर्षातको समयमा रासायनिक मलको अभाव हुने र गड्याँैलाबाट उत्पादन हुने भर्मी कम्पोष्ट मल छिटो उत्पादन हुने भएकाले यो पेशाप्रति आकर्षित हुने कृषकहरुको संख्या…

दाङमा टिप्परमा बस ठोक्कीदा १७ जना घाइते

तुलसीपुर,९ साउन । घोराही–लमही सडक अन्तर्गत बेलदमारमा टिप्परमा बस ठोक्कीदा १७ जना घाइते भएका छन् । घाइते हुनेमा राजपुर गाउँपािलका–७ लैबरूवा बस्ने बर्ष ५० की रिता बिक, भारतको मध्ये प्रदेश शिवाजी नगर बस्ने बर्ष २७ को शनि बिष्ट, तुलसीपुर –…