विचारको ज्वारभाटा : नारायण गुरुको जीवन प्रवाह

राम बहादुर जिसी, तुलसीपुर साहित्यका विविध विधामध्ये संस्मरण, निबन्ध र आत्मवृत्तान्त मलाई विशेष प्रिय लाग्छन्। कारण स्पष्ट छ—यी विधामा व्यक्तिका निजी भोगाइ र आत्मचिन्तन भए पनि तिनको अभिव्यक्ति काल्पनिकभन्दा बढी सामाजिक यथार्थसँग गाँसिएको हुन्छ। सामाजिक प्राणी भएकाले हामी एक–अर्काले भोगेका…
