Welcome To Sitalpur Online

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

दाङ ५ मंसिर/ लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । मुख्यमन्त्री चेतनाराण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र विकास संग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी सुनिश्चित सहितको बिषय…

अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चि गर्न ऐन ल्याउछौंः मुख्यमन्त्री आचार्य

दाङ ३ मंसिर / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न र एकिकृत रुपमा सेवा प्रवाहको सहजताकोलागि अपांगता अधिकार ऐन निर्माण गरिने बताएका छन । राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशले सोमवार मुख्यमन्त्री आचार्य संग भेट गरेको…

प्रहरी परिवार पुनर्मलिन कार्यक्रम

दाङ २ मंसिर/ नेपाल प्रहरी श्रीमती संघको सहकार्य र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा नेपाल पूर्व प्रहरी कर्मचारी संगठन दाङले आयोजना गरेको प्रहरी परिवार पुनर्मलिन कार्यक्रम शनिबार पवित्र धार्मिक स्थल पाण्डेश्वरी मन्दीर धारापानीमा सम्पन्न भएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको…

आजको राशिफल: २०८१ कार्तिक २९ गते बिहिवार

कार्तिक २९ गते बिहिवार कार्तिक शुक्लपक्ष त्रयोदशी तिथि अश्विनि नक्षत्र नेपालमा सूर्योदय ६ः२५ सूर्यास्त ५ः१०   मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कामको शुरुवात छ । स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । आत्मा विश्वासमा…

आजको राशिफल: २०८१ कार्तिक २८ गते बुधवार

 कार्तिक २८ गते बुधवार कार्तिक शुक्लपक्ष द्धादशी तिथि रेवति नक्षत्र नेपालमा सूर्योदय ६ः२४ सूर्यास्त ५ः१०   मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफनै कमी कमजोरीले गर्दा कार्यमा बाधा रहला । समस्या लाई चिदै जानु होला…

आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

दाङ २७ कार्तिक / हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको…

बबईमा तटबन्ध निर्माण हुनेभएपछी बखरियाबासी खुशी

तुलसीपुर २६ कार्तिक / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ स्थित बखरियाको वस्तीलाई बबई नदिको कटान र बाढीबाट सुरक्षित राख्नका लागि तटबन्ध निर्माण गरिने भएको छ। बखरियामा प्रत्येक वर्ष वर्षायाममा नदिको बहाव र बाढीका कारण ठूलो जोखिम सिर्जना हुने गरेको…

जुनतारा स्वावलम्बी समुहद्वारा उपहार प्रदान

दाङ २६-कार्तिक/ बबई गाउँपालिका वडा नम्बर ७ मा रहेको जुनतारा स्वावलम्बी महिला समुहले उपहार प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समुहका सदस्य जागमती चौधरीले पुतली थरुनी र शिला चौधरीले प्यारी चौधरीलाई १/१ वटा बाख्राका पाठी उपहार प्रदान गरेका हुन् ।…

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ मनाइँदै

काठमाडौं २२-कार्तिक/ आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।…

आजको राशिफल: २०८१ कार्तिक १६ गते शुक्रवार

कार्तिक १६ गते शुक्रवार कार्तिक कृष्णपक्ष औशी तिथि स्वाति नक्षत्र नेपालमा सूर्योदय ६ः१५ सूर्यास्त ५ः१८ मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रेम र मित्रतामा बृद्धि रहनेछ । नयाँ सामान प्रयोग हुनेछ । आम्दानी ठिकै रहनेछ…