Welcome To Sitalpur Online

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड

काठमाडौं १८-मंसिर/ सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा एक लाख २० हजार ८ सय…

सोनापुर सिमेन्टको आइपिओ थप १५ दिन खुला

दाङ ८-भदौ/ सोनापुर मिनरल्स एण्ड आयलले साउन २९ गतेदेखि आइपिओ निष्कासन गरेको थियो । भदौ ११ गतेसम्म आईपिओ भर्न समय सिमा तोकिएकोमा स्थानियहरुका लागि भने १५ दिनका लागि समय सिमा थप गरिएको छ । उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा…

तुलसीपुरको पुलचोकमा कस्मेटिक पसल खुल्यो

तुलसीपुर ३१ जेठ । दाङको तुलसीपुर स्थित पुलचोकमा संतोषी कस्मेटिक पसल संचालनमा आएको छ । करिब १० लाख लागतमा पसल संचालनमा ल्याएको प्रोप्राइटर अनिता वस्यालले बताउनुभयो । यसैबिच एक कार्यक्रमका बीच पसलको उद्घटन समेतग गरिएको छ । पसलको उद्घटन तुलसीपुर…

दाङमा व्यवसायिक गड्यौँला पाल्ने किसानको संख्या बढ्दै

तुलसीपुर, ७ साउन । दाङमा पछिल्लो समय व्यवसायिक रुपमा गड्यौँला पाल्ने किसानहरुको संख्या बढ्दै गएको छ । बर्षातको समयमा रासायनिक मलको अभाव हुने र गड्याँैलाबाट उत्पादन हुने भर्मी कम्पोष्ट मल छिटो उत्पादन हुने भएकाले यो पेशाप्रति आकर्षित हुने कृषकहरुको संख्या…

दाङको दंगीशरण ७ मा गत आर्थिक वर्षमा ६ लाख बजेट फ्रिज

तुलसीपुर, १३ श्रावन ।  दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ७ मा गत आर्थिक वर्षमा झन्डै ६ लाख बजेट फ्रिज भएको पाइएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्ष २०७९/०८० मा झन्डै ५० वटा शिर्षकमा ६५ लाख बजेट विनियोजन भएकोमा ५९ लाख…