Welcome To Sitalpur Online

प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्‍याउन लागेः महासचिव पोखरेल

सुर्खेत २० भदौ / नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार (आज) सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार…

मताधिकारको सम्मान गर्नु राज्यको दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं १९-भदौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु राज्यको दायित्व भएको बताएका छन् । बुधबार दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुनै…

गण्डकीका ४ मन्त्रीले लिए शपथ

कास्की १७-भदौ/ गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवलपुरकी पद्मा जिसीले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री, बाग्लुङका कृष्ण पाठकले स्वास्थ्यमन्त्री, कास्कीका प्रकाश केसीले भौतिक पूर्वाधार तथा विकास र पर्वतका मित्रलाल बस्यालले…

समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायित्व बढ्यो : मुख्यमन्त्री आचार्य

बर्दिया १७-भदौ/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तीको दायित्व बढेर गएको बताएका छन् । नेकपा एमाले बर्दिया जिल्ला कमिटिले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र…

गण्डकी प्रदेशमा एमालेले चार मन्त्रीको नाम टुंग्यायो

कास्की १७-भदौ/ नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्रीका लागि चार जनाको नाम टुंग्याएको छ। बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, र नवलपुरकी पद्मा जिसीको नाम तय भएको हो। उनीहरूको आजै शपथ ग्रहणको तयारी छ। पाठक र केसी खगराज…

माओवादी केन्द्रनिकट निर्माण व्यवसायी संगठनका केन्द्रीय सचिव यादव एमालेमा प्रवेश

काठमाडौ १५ भदौ / नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका केन्द्रीय सचिव कृष्णदेव यादव एमालेमा प्रवेश गरेका छन् । शनिबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रनिकट निर्माण व्यवसायी संगठनका सचिव यादव एमालेमा प्रवेश गरेका हुन् ।…

लुम्बिनी प्रादेशिक अस्पतालका विभागीय प्रमुखहरुसँग उपप्रधान तथा अर्थमन्त्री पौडेलद्वारा छलफल

बुटवल १५ भदौ / उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा अस्पताल बिकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखहरुसँग शनिबार छलफल गरेका छन् । छलफलमा प्राप्त प्रतिक्रियाहरुपछि बोल्दै अर्थमन्त्री पौडेलले सेवा भावकासाथ आफ्नो…

आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं ११-भदौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको विश्वविद्यालयको १५औँ सभामा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान…

प्रचण्डको संसद सम्बोधन : ओलीलाई चुनौती, सत्ताको खेलमा नलाग्ने उद्घोष

काठमाडौं ११-भदौ/ निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार संसदमा लामो सम्बोधन गर्दै सरकारको चर्को आलोचना गरे। उनले आफूलाई धोकेबाज भन्ने आरोपको खण्डन गर्दै, विद्युत् प्राधिकरणको वक्यौता महसुल विवाद र संविधान संशोधनमा एमाले-कांग्रेसको कदमबारे धारणा व्यक्त गरे। प्रचण्डले दुईतिहाइको दम्भमा प्रतिपक्षलाई…

टरिगाउँ बिमानस्थलको स्तरउन्नति गर्न अति आबश्यक : प्रधानमन्त्री ओलि

शरद रेग्मी,दाङ ८ भदौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको टरिगाउँ विमानस्थलको स्तरउन्नति अत्यन्त आवश्यक रहेको बताएका छन्। नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका सस्थापक मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व मन्त्री दीपक गिरी, र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्कासहितको टोलीसँगको भेटघाटमा उनले…