Welcome To Sitalpur Online

उपनिर्वाचनका लागि रास्वपाले सातै प्रदेशमा नेता खटायो

काठमाडौं २२-कार्तिक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरूलाई जिम्मेवारी दिएको छ। कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा बिन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी, र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई…

कोशीका कानुनमन्त्री अधिकारीले दिए पदबाट राजीनामा

विराटनगर २१-कार्तिक/ कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्। मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन्। अधिकारीले मन्त्रिपरिषद्को स्वीकृति बिना जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले पदत्याग गर्ने निर्णय गरेका हुन्। यस घटनाले…

जाजरकोट भूकम्प बिर्सेर प्रतिपक्षले अहिले सरकारको आलोचना गर्‍यो: महासचिव पोख्रेल

काठमाडौ ८ कार्तिक / नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका बेला आफू नेतृत्वको सरकारले राहत, उद्धार र पुनर्स्थापनाको काम कसरी गरेको थियो भनेर बिर्सिएको टिप्पणी गरेका छन् । सोहीकारण अहिले सरकारमाथि…

अन्य दलका नेता कार्यकर्तालाई एमाले महासचिवको सुझावः एमालेको होइन, आफ्नै पार्टीको चिन्ता गर्नुहोस्

काठमाडौं ५ कार्तिक/ समाजिक सञ्जालमा पार्टीमाथि अनावश्यक टिकाटिप्पणी भैरहेका बेला नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव दिएका छन। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले)को भविष्यका बारेमा…

रास्वपाका सभापति रवि लामिछाने पक्राउ

काठमाडौ २ कार्तिक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरिएको छ। उनलाई जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौं स्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो। पक्राउको प्रक्रिया अनुसार कास्की जिल्ला प्रहरी कार्यालयले…

मिनहादुर जोडिएको ललिता निवास प्रकरणसँग किर्तिपुरको जग्गाको कुनै साइनो छैन: महासचिव पोख्रेल

कोहलपुर १ कात्तिक/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले व्यवसायी बाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन। बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङले सँग १० रोपनी १४ आना जग्गा सहयोग चाहेपछि एमालेले सहर्ष स्वीकार…

पालिका उपनिर्वाचन : २५ वटा दल दर्ता

काठमाडौं २१-असोज/ आगामी मंसिर १६ गते हुने पालिका उपचुनावका लागि २५ वटा दल दर्ता भएका छन् । असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको आयोगले जनाएको छ । अब मंसिर २…

”चाडपर्वमा हुने अनुचित क्रियाकलाप रोक्न लुम्बिनी प्रदेशले कडाइ गर्ने”

दाङ १८-असोज/ चाडपर्वका समयमा ब्यापारमा हुने अनुचित क्रियाकलाप रोक्न लुम्बिनी प्रदेश सरकारले अनुगमनमा कडाइ गर्ने भएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सबै घरेलु तथा साना उद्योग कार्यालयलाइ परिपत्र गर्दै बजार अनुगमनलाइ कडाइ गरेर अनुचित कृयाकलाप नियमन…

एमाले तुलसीपुर उपमहानगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न, खत्रीको नेतृत्वमा नयाँ समिति गठन

दाङ ७ भदौ / तुलसीपुर – नेकपा एमाले तुलसीपुर उपमहानगर कमिटीको दोस्रो अधिवेशन आज बिहान सफलतापूर्वक सम्पन्न भएको छ। पार्टी महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा हिजो उद्घाटन भएको अधिवेशनले पार्टीको संगठनलाई थप सशक्त बनाउँदै, रुप बहादुर खत्रीको नेतृत्वमा नयाँ उपमहानगर…

एमालेका महासचिव पोख्रेल दाङ आउदै

तुलसीपुर ४ असोज / नेकपा एमालेका महासचिव शंकर पोख्रेल भोलि दाङ आउने भएका छन। घोराही नगर कमिटीको भोलि शनिबार हुन लागेको दोश्रो अधिबेशनलाई सम्बोधन गर्न दाङ आएको एमाले दाङका सचीव सुर्य बहादुर डागी (श्याम)ले जानकारी दिएका छ्न । महासचिव पोख्रेल…