Welcome To Sitalpur Online

आजको राशिफल: २०८१ असोज २१ गते सोमवार

असोज २१ गते सोमवार आश्विन शुक्लपक्ष चतुर्थि तिथि अनुराधा नक्षत्र नेपालमा सूर्योदय ६ः०० सूर्यास्त ५ः४१ मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बिगतमा रोकिएका कामहरु प्रयास गर्दा सफलता रहने समय रहेको छ । गोपिनियता लाई बिशेष…

बाँकेमा बालिकालाई खाने चितुवा १८ दिनपछि नियन्त्रणमा

बाँके १८-असोज/ खजुरा गाउँपालिका-६ सिमल घारीकी ३ वर्षीया लक्ष्मी पुनलाई आक्रमण गर्ने चितुवालाई १८ दिनपछि नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीका अनुसार शुक्रबार बिहान चितुवालाई नियन्त्रणमा लिएको हो। गत भदौ ३० गते राति आफ्नो…

बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २३६ पुग्यो, १० हजार बढी विस्थापित

काठमाडौं १८-असोज/ यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार अहिलेसम्म बाढीपहिरोमा परी २३६ जनाको मृत्यु भएको छ। तीमध्ये ११४ पुरुष, ३२ महिला, र १९ बालबालिका रहेका छन्।…

चितवनमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु

चितवन १८-असोज/ चितवनमा हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । बिहीबार बेलुका पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको निकुञ्जले जनाएको छ । मृत्यु हुनेमा हरिपुर…

बडादसैँको दोस्रो दिन: ब्रम्हचारिणी देवीको पूजाआजा गरि मनाईदै

दाङ १८ असोज / बडादसैँको दोस्रो दिन आज माता दुर्गाको दोस्रो रूप ब्रम्हचारिणी देवीको पूजा आरधना गरिँदै छ । माता ब्रम्हचारिणी देवीको नाममा नै उनको शक्तिको महिमा वर्णन छ । ब्रम्हको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने अर्थात तपको…

आजको राशिफल: २०८१ असोज १८ गते शुक्रवार

असोज १८ गते शुक्रवार आश्विन शुक्लपक्ष द्धितिया तिथि चित्रा नक्षत्र नेपालमा सूर्योदय ५ः५८ सूर्यास्त ५ः४५ मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) घर परिवारको साथले नबिन आशा जाग्नेछ । प्रेममा सफलता रहनेछ । दाम्पत्य जीवन ठिकै…

आजको राशिफल: २०८१ असोज १७ गते बिहिवार

असोज १७ गते बिहिवार आश्विन शुक्लपक्ष प्रतिपदा तिथि हस्ता नक्षत्र नेपालमा सूर्योदय ५ः५८ सूर्यास्त ५ः४६ मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) तपाईको प्रयास वाट लक्ष्य प्राप्त गर्न सकिनेछ । भौतिक सामागी्र जोडने समय देखिन्छ ।…

माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

हुम्ला १६-असोज/ हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । बुधवार बिहान दशैं नजिकिए सँगै घर सजावटका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण…

दाङमा यस वर्ष चार सय खसी-बोका खरिद गरिने, मूल्य निर्धारण

जयन्ती चौधरी, तुलसीपुर १५-असोज/ यस वर्ष दाङबाट चार सय खसी-बोका खरिद गरिने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारका अनुसार असोज १७ गतेदेखि खसी-बोका खरिद प्रक्रिया सुरु गरिनेछ। गत वर्ष जिल्लाबाट ७५६ वटा…

दुई दिनमा करिब ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौं १४-असोज/ काठमाडौंबाट दशैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन्। नयाँ बसपार्कबाट मात्र यति संख्यामा टिकट बिक्री भएको हो। सरकारले असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट…