Welcome To Sitalpur Online

बङ्गलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु

काठमाडौं २-साउन/ बङ्गलादेशमा रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्थाको विरोधमा भएको प्रदर्शनमा ६ जनाको ज्यान गएको छ । विरोध प्रदर्शन हिंसात्मक हुँदै गएपछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको बीबीसीले जनाएको छ । बङ्गलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई…

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प गोली प्रहारबाट घाइते

काठमाडौं ३०-असार/ अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोली चल्दा र्‍यालीमा सहभागी एक जनाको ज्यान गएको छ ।…

भारतमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

काठमाडौं १८-जेठ/ भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । बस जम्मू–पुन्छ राजमार्गमा पर्ने कालीधर मन्दिर नजिकै टाङ्ली मोडमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले जनाएको छ । उत्तर प्रदेशको…

हेलिकोप्टर दुर्घटना अपडेट : इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

काठमाडौं ७-जेठ/ हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । राष्ट्रपति रायसीको हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त…

पश्चिम बङ्गालमा चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं ४-जेठ/ भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ । अरु धेरै मानिस घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । हिजो चट्याङ लागेर मृत्यु हुने ११ जनामध्ये तीन नाबालक, दुई जना युवा र…

ताइवानमा शक्तिशाली भूकम्प गयो

काठमाडौं २१-चैत/ ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प…

भूमध्यसागर पार गर्ने क्रममा डुङ्गा बिग्रीदा भोक तथा प्यासले ६० जना आप्रवासीको मृत्यु

काठमाडौं २-चैत/ भूमध्यसागर पार गरी अफ्रिकाबाट युरोप जाने रबरको डुङ्गामा ६० जना आप्रवासीको ज्यान गएको छ । डुङ्गामा रहेका २५ जना आप्रवासीलाई बचाइएको बीबीसीले जनाएको छ । उनीहरुलाई मानवीय सहायता उपलब्ध गराउने संस्था ‘एसओएस मेडिटेरेनियन’ को ‘ओशन भाइकिङ’ जहाजले उद्धार…

विश्वमै पहिलो पटक गैँडामा कृत्रिम गर्भाधान

काठमाडौं २२-माघ/ अफ्रिकामा अतिदुर्लभ सूचीमा रहेको सेतो गैँडामा विश्वमै पहिलो पटक कृत्रिम गर्भाधान गरिएको छ । यो प्रजातिको गैँडा विश्वमा अहिले दुई वटा मात्रै छन् । उत्तरी सेतो गैँडाको प्रजातिलाई लोप हुनबाट जोगाउनका लागि वैज्ञानिकहरूले ती दुईमध्ये एउटा गैँडामा कृत्रिम…

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

काठमाडौ १७ पुस/ रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ना भएका स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृतबहादुर राईले जानकारी दिएका छन…

दक्षिण कोरियामा विपक्षी नेता लीमाथि छुरा प्रहार

काठमाडौं १७-पुस/ दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि छुरा प्रहार भएको छ । योनहाप समाचार एजेन्सीका अनुसार यो घटना बुसानमा भएको हो । विपक्षी नेता ली जे-म्युङ २०२२ को राष्ट्रपति चुनावमा पराजित भएका थिए । मंगलबार आक्रमणकारीले लीको घाँटीको…