Welcome To Sitalpur Online

आज शेयर बजारमा ५९ अंकले गिरावट

काठमाडौं ८-असोज/ शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर…

सुनको मूल्यले बनायो हालसम्मकै उच्च रेर्कड

काठमाडौं ८-असोज/ आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले बढेको हो । सोमबार प्रतितोला रु. एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु.…

आज शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं ७-असोज/ शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो ११ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर…

आज शेयर बजार साढे ११ अङ्कले बढ्यो

काठमाडौं ६-असोज/ हप्ताको पहिलो दिन शेयर बजार साढे ११ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५८ अङ्कल बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, उत्पादन, लघुवित्त र…

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं ३१-भदौ/ अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला पाँच सयले वृद्धि भई कीर्तिमान…

आज शेयर बजार ५० अङ्कले घट्यो

काठमाडौं ३०-भदौ/ दिनभर तीव्र उचारचढाव हुँदै शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ७३ अङ्कले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ विन्दुमा झरेको हो । आज बिहान बजार खुलेदेखि नै…

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं २८-भदौ/ नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा तीन हजारले वृद्धि भएको हो । बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सयमा कारोबार भएको…

दशैँका लागि सुकिला र सफा नोट असोज १३ देखि साट्न मिल्ने

काठमाडौं २७-भदौ/ नेपाल राष्ट्र बैंकले आउँदो असोज १३ गते आइतवारदेखि दशैँका लागि सुकिला र सफा नोट सटहीको व्यवस्था गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरू तथा अन्य बैंकहरूबाट ५, १०, २०, ५०, र १ सय दरका नोट…

आज शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं २४-भदौ/ शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार ६ सय ४६ दशमलव शून्य तीन विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल,…

राष्ट्र बैंकले यस वर्ष दसैँतिहारमा सुकिला नोटले काम चलाउने

काठमाडौं १९-भदौ/ नेपाल राष्ट्र बैंकले यसपालि दसैँतिहारको लागि नयाँ नोट सटही नगरी सुकिला नोट वितरण गर्ने निर्णय गरेको छ। बैंकले नोट छपाइको खर्च बचत गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यो निर्णय लिएको हो। दसैँतिहारका लागि ५, १० २०, ५०…