Welcome To Sitalpur Online

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

बुटवल २२ साउन/ सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लुच २८४९ नंको जीपमाथि ढुङ्गासहितको पहिरो…

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

नेपालगञ्ज २२ साउन/ मानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ । नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ । सीमानाका बन्द भएपछि भारतीय बजार रुपैडिहामै अलपत्र…

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन २२ साउन / चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङको मृत्यु भएको वडा नम्बर १२ का…

आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

दाङ २२ साउन/ आँखा पाक्ने सङ्क्रमण फैलिएपछि दाङको गढवा गाउँपालिकाकाले एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गढवा गाउँपालिकाकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान…

सल्यानमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

सल्यान २१-साउन/ सल्यानको सारदा नगरपालिका-१४ मा एक जना महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । आइतबार बिहान घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटना स्थलमा प्रहरी जादै । घटनाको थप विवरण…

नारायणीमा बेपत्ता भएका भुसाल अझै भेटिएनन्

तुलसीपुर २१ साउन/ देवघाटस्थित नारायणीमा अस्तु सेलाउन गएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल ७२ घन्टा बितिसक्दा पनि फेला पर्न सकेका छैनन् । देवघाटस्थित नारायणीमा आफ्नो मामाको छोरा दाजु पर्नेको अस्तु सेलाउन गएका भुसाल बगेर बेपत्ता भएका…

सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गर्‍यो : राष्ट्रिय युवा संघ नेपाल

काठ्माण्डौ २० साउन/ सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट बिभिन्न समयमा टनका टन सुन तस्करी हुदाँ पनि राज्यले कुनै कदम नचालेको…

राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली

काठ्माण्डौ २० साउन/ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताएका छन  । सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने उल्लेख गर्दै उन ले यही…

राष्ट्रिय युवा संघ नेपाल शारदा नगर कमिटिको नयाँ नेतृत्व चयन

सल्यान २० साउन/ सल्यानको शारदा नगरपालिकामा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको नयाँ कमिटी निर्माण गरिएको छ । शनिबार श्रीनगरमा सम्पन्न तेश्रो अधिवेशनले ललित चलाउने अध्यक्ष रहेको ३१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल, शारदा नगर कमिटी गठन गरेको…

दोलखामा पहिरोमा बालकको मृत्यु, तीन बेपत्ता

दोलखा १९-साउन/ दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक…